नियम ४७
दशीको मालवस्तु सुरक्षित राख्ने
अभियोगपत्रसाथ दाखिल भएका दशीका मालवस्तु
न्यायाधिकरणले सुरक्षितसाथ राख्ने व्यवस्था मिलाउनु पर्नेछ ।